पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालमा गत जेठ २८ गते दुर्गा बहादुर भुजेलको उपचारका क्रममा भएको मृत्यु प्रकरण छानविन समितिको प्रतिवेदनको प्रगति विवरण सार्वजानिक गरिएको छ । शुक्रबार नगर अस्पतालको सभाकक्षमा प्रतिवेदन प्रस्तुतिपछि नगर प्रमुख तुम्वापो र मृतकका छोरा धर्मेन्द्र भुजेल बी...






