हसन्दह । रामजानकी आधारभूत विद्यालय, पथरी शनिश्चरे–६ भातेगौँडा मोरङको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको हो । समितिको अध्यक्षमा सुरेश लिम्बू, सदस्यहरुमा लिलावती यादव, सुनिता मगर र मञ्जु यादव रहेका छन् । गठित शिक्षक अभिभावक स...






