रीता बनिन् उत्कृष्ट प्रधानाध्यापक

पथरी । आदर्श सिता आधारभूत विद्यालयकी प्रधानाध्यापक रिता कुमारी धिमाल उत्कृष्ट प्रधानाध्यापक भएकी छिन् । पथरी शनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालयहरूमा कार्यरत उत्कृष्ट प्रधानाध्यापक मध्ये धिमाल छानिएकी हुन् । पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले धिमाललाईबउत्कृष्ट प्रधानाध्यापक घोषणा गर...