पथरी ।‘समुन्नत कृषि तथा पशुपन्छी पालन, समृद्ध नगर सम्पन्न किसान’ भन्ने मूल नाराका साथ निःशुल्क पशु स्वास्थ्य तथा वाझोपन निवारण शिविर सम्पन्न भएको छ । शुक्रबार पथरीशनिश्चरे वडा नं. १० मा सचालन भएको सो शिविरमा ३ सय ६८ सेवाग्राहीले लाभ लिएका थिए । पथरीशनिश्चरे कृषि तथा पशुपन्छी शाखाको आयोजना भएको सो कार्यक्रममा वडा अध्य...






