पथरी । इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ को कार्यालयमा एक दिने नागरिक सुनवाई अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। शुक्रबार वडा अध्यक्ष उद्धव बस्नेतको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले सामाजिक विकृ...






