सरकारले चिन्न नसकेको दाँत तथा मुख स्वास्थ्य सेवा

डा. प्रकाश बुढाथोकी सन् २०२१ को जनवरीमा भएको विश्व स्वास्थ्य संगठनको ७४औं महासभामा मुख स्वास्थ्य सम्बन्धी ऐतिहासिक संकल्प पारित भयो। संकल्पमा सदस्य राष्ट्रहरुलाई मुख रोग र अन्य नसर्ने रोगका कारक तत्वहरु जस्तै– चिनीको उच्च प्रयोग, सुर्तीजन्य पदार्थको उपयोग र मध्यपान कम गर्न अनुरोध गरिएको छ। त्यस्तै, स्वास्थ्यकर्मीहरुक...