सुशिला कन्दङ्वा मेमोरियल तेस्रो पथरीशनिश्चरे चेस च्याम्पियनसिप:  साम्बाको एकल अग्रता

पथरी । सुशिला कन्दङ्वा मेमोरियल तेस्रो पथरी शनिश्चरे चेस च्याम्पियनसिप–२०८३ को तेस्रो दिन छैटौँ चरणको खेल सम्पन्न हुँदा साविक विजेता लोकसागर साम्बाले एकल अग्रता लिएका छन् । छैटौँ चरणसम्मका सबै ६ खेलमा शतप्रतिशत जित निकाल्दै लोकसागर ६ अंकसहित एकल अग्रस्थानमा रहेका छन् । उपाधि रक्षाको अभियानमा रहेका साम्बाले लगातार उत्क...