स्वास्थ्यका कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रमको समापन भएको छ । मंगलबार आयोजित समीक्षा कार्यक्रममा आर्थिक वर्षभरि सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो ।कार्यक्रममा नगर प्रमुख म...