एमालेले बनायो निर्वाचन परिचालन कमिटी

काठमाडौ । प्रतिपक्षी नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी आइतबार गठन गरेको छ ।

एमाले निर्वाचन परिचालन कमिटीको बैठकले अध्यक्ष शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय गठन गरिएको छ । सचिवालयको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार