याक्थुङ युबा अधिबेशनको तयारीमा

दमक। प्रदेश नम्बर १ को दमकमा याक्थुङ युबा मंचको अधिबेशन हुने भएको छ ।
शनिबार किरात भवन दमकमा मंचको दोश्रो अधिबेशन हुन लागेको हो । नगर अध्यक्ष ओम सम्बाहाम्फेको अध्यक्षता, किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष देबेन्द्र चेम्जोङको प्रमुख आतिथ्यमा हुने अधिबेशनमा सास्कृतिक कार्यक्रम समेत हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार