पथरी। सिरियस इन्टरटेन्मेन्ट युटुब च्यानल मार्फत `अरुण तीरैतीर…´ गीत सार्वजनिक भएको छ । गायक कुमार राई सिरियस र गायिका लीला राईको युगल स्वर रहेको गीत बुधबार सार्वजनिक भएको हो । डि बल तामाङको रचना रहेको `अरुण तिरै तिर…´लाई रुद्र श्रेष्ठले सङ्गीत एरेन्ज गरेका छन । 


133 पटक हेरिएको 








