याक्थुङ युवाको दोस्रो अधिबेशन

सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि चेम्जोङ ।
दमक । याक्थुङ युबाको अध्यक्षमा आकाश दमक। प्रदेश नम्बर १ को दमकमा याक्थुङ युबा मंचको अधिबेशन भएको छ ।
अधिबेशनका सहभागी ।

शनिबार किरात भवन दमकमा मंचको दोश्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ। समितिको अध्यक्षमा आकाश लिम्बु, उपाध्यक्षद्वयमा आशिका सम्बाहाम्फे, लिलाहाङ लिम्बु, सचिबमा वचन केदेम र कोषाध्यक्षमा नगर अध्यक्ष उमा सम्बाहाम्फेको समिक्षा चेम्जोङ रहेका छन् । समितिको सदस्यहरुमा सोनि लिम्बू, इक्सा लिम्बू, पुनाहाङ लिम्बू, अध्यक्षता, किरात याक्थुङ चुम्लुङ नगर अन्जान लिम्बू, भिसेन लिम्बू र सिर्जना लिम्बू रहेका छन् । अधिबेशनमा किरात याक्थुङ चुम्लुङ्का नगर अध्यक्ष देबेन्द्र चेम्जोङ,मंचका केन्द्रीय उपाध्यक्ष राजेन्द्र इधिङ्गो, समाजसेवी लासाहाङ निङ्लेखुलगायतले सम्बोधन गरेका थिए । अनिस लिम्बुलगायतले नृत्य प्रस्तुत गरिएको अधिबेशनमा मंचका जिल्ला सचिब प्रताप निङ्लेखुले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार