बिहिवार प्रदेशभर विदा

पथरी । बुधबार बिहान बन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधन भएपछि भोलि (बिहिवार) प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नम्बर १ सरकारले सबै सरकारी कार्यालय र सबै सार्वजनिक संघ सस्था बिदा दिने तथा रास्ट्रीय झन्डा झुकाउने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार