‘याद…’ सार्वजनिक

पथरी । गायक तथा संगीतकार जीवन सम्पाङ्ग को ‘याद’ बोलको गीत सार्वजनिक भएको छ ।
भिडियोमा सबिना सुब्बा र जीवन साम्पङ्गको राम्रो लभ केमेस्ट्री देख्न सकिन्छ ।
गायक सम्पाङ्गको आफ्नै शब्द संगीत र स्वर रहेको गीतलाई भुपेन्द्र तुम्बाहाम्फेले भिडियो निर्देशन गरेका छन् भने सुजन भट्टराईले गीत रेकर्ड गरेका हुन् ।
आर्टमाण्डु स्टुडियो बाट रेकर्डिङ्ग भएको सो गीत ‘थाईली ईन्टरटेन्मेन्ट’ युट्युबाबाट सार्वजानिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार