जनजाति महासङ्घ बेलबारीको अधिबेशन

बेलबारी(मोरङ)। नेपाल आदिवासी जनजाति महासंघ बेलबारी नगर समन्वय परिषद बेलबारीको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिबेशनले अध्यक्षमा कुमार बोखिम, उपाध्यक्षद्वयमा केशब थापामगर, मिनु राई, सचिबमा सिता तामाङ, सहसचिबद्वयमा शुसिला भुजेल, प्रभाकर खवासलाई निर्वाचित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार