धरान । मुन्धुम अध्ययन केन्द्र नेपालले मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम गरेको छ । फागुन १३ गते शनिबार धरान १५ सुनसरीमा प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको हो । मृत्यु सस्कार बारेमा तुम्याहाङ लक्ष्मण मेन्याङबोले प्रमुख प्रशिक्षक भुमिका निर्वाह गरेको कार्यक्रममा सहभागीहरुले मृत्युको विविध सस्कार बारेका जिज्ञासा राखेका थिए ।


155 पटक हेरिएको 












