अलौकिकलाई स्ववियु सभापतिको उम्मेदवारमा सिफारिस

धरान । आसन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा समाजबादी विद्यार्थी युनियनले उम्मेदवारहरु सिफारिस गरेको छ ।
शनिबार बसेको इकाई समितिको पूणर् बैैठकले महेन्द्र बहुमुखी क्याम्पस धरानका लागि सभापतिमा युवराज राई (अलौकिक)लाई सिफारिस गरेको छ । त्यस्तै सचिबमा बिनिता मादेन लिम्बू र
सदस्यहरुमा प्रदिप ओझा र बिमला थापा मगरलाई सिफारिस गरेको युनियनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार