पथरी । किरात फाल्गुनन्द युमा माङ्हिमको समन्वयमा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ को सहयोग च्याब्रुङ नृत्य प्रशिक्षण कार्यक्रम सुरुवात भएको छ ।
आज माङ्हिमको आगनमा संचालित कार्यक्रममा वडा अध्यक्ष नवीन कार्कीले च्याबु्रङ बजाएर उदघाट्न गरे । प्रशिक्षण कार्यक्रम एक महिनासम्म संचालन हुने अध्यक्ष कार्कीले बताएका छन ।


132 पटक हेरिएको 












