युमा साम्यो महासभा मलेसियाको चौथो अधिवेशन सम्पन्न

सुमन येक्तेन
मलेसिया । युमा साम्यो महासभा मलेसिया समितिको ऐतिहासिक चौथो अधिवेशन ९ अप्रिल २०२३ मा सम्पन्न भयो । अधिवेशनले इन्द्रकुमार आङबुहाङको अध्यक्षतामा ४० सदस्यीय एक कार्यसमिति चयन गरेकोछ ।

येस्तो बन्यो कार्य समिति

सल्लाहकारहरू
१. श्री इन्द्र लुम्फुङवा
२. श्री अटल सेनेहाङ्
३. श्री कमल काम्बाङ
४. . श्री अमर थेगीम
५. श्री रवि पालुङवा

१. संस्थापक श्री पेशल माबुहाङ्
१. संरक्षक श्री भरत केदेम

१. अध्यक्ष
श्री इन्द्रकुमार आङबुहाङ

उपाध्यक्षहरू
२. बरिस्ठ उपाध्यक्ष श्री महेन्द्र यक्सो
३. उपाध्यक्ष श्री गीता वनेम
४. उपाध्यक्ष श्री शान्तिराम इङनाम
५. महासचिव श्री सुमन येक्तेन
६. सचिव श्री मनोज कुरुम्बाङ
७. कोषाध्यक्ष श्री भिम साउदेन
८. सहकोषाध्यक्ष श्री निर्मल साउदेन

सदस्यहरू
९. श्री सन्तोष माबुहाङ्
१०. श्री हर्क तुम्बाहाङफे
११. श्री दिपक साउदेन
१२. श्री चन्द्र सुहाङ
१३. श्री पदम लिम्बु
१४. श्री मानबिर नेम्बाङ
१५. श्री कुमार आङदेम्बे
१६. श्री असल साउदेन
१७. श्री रामकुमार पालुङवा
१८. श्री दिनेश फ्याक
१९. श्री भिम लिङदम
२०. श्री बिशाल सेम्बु
२१. श्री नगेन्द्र यक्सो
२२. श्री बिकास माबो
२३. श्री आकाश लिम्बू
२४. श्री दिल कुमार साँबा
२५. श्री बिनिता लिम्बू
२६. श्री पुजा कङलिवा
२७. श्री सुनिता चेम्जोङ
२८. श्री तुला नेयोङ
२९. श्री वीरबहादुर लिवाङ
३०. श्री सुनिता जवेगु
३१. श्री सानुमाया सेनेहाङ
३२. श्री सुमित सेनेहाङ
३३. श्री बिकास माबो
३४. श्री कापोबा चुम
३५. श्री उमा खजुम
३६. भिम इवारम थेबे
३७. श्री हिमाल लिम्बु
३८. श्री सन्तकुमार सिङघक
३९. श्री भिम इवारम थेबे
४०. श्री इशाम वाजी

कार्यक्रममा केःलाङ, याःलाङ, गायन र नृत्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । केःलाङ तर्फ कलाकार आकाश लिम्बू, सुनिता जबेगु, सोनी चेम्जोङ, राज येक्तेन, वीरप्रकास लिम्बू, सर्मिला लिम्बू, प्रकाश लिम्बु र उमा खजुमले सुन्दर कलात्मक नृत्य प्रस्तुत गरेका थिए ।याःलाङ तर्फ  इशाम वाजीले मीठो गायनसँगै अन्य सहयोगी कलाकारहरूले साथ दिएका थिए भने नृत्य तर्फ मनिता लाबुङ लिम्बू र दिल कुमार लिम्बुले जोसिलो र आकर्षक नृत्य मार्फत् सबैलाई मनोरञ्जन दिलाएका थिए । गायन तर्फ हिमाल लिम्बुले एक सुमधुर गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार