बेलबारी(मोरङ) । कबिर माध्यमिक बिद्यालय बेलबारी २ ब्यबस्थापन समितिको अध्यक्षमा कृष्ण मेन्याङबो चयन भएका छन ।
शुक्रबार उनी अध्यक्षमा चयन भएका हुन । समितिको सदस्यहरुमा- प्रेम राई, पदम बहादुर बि क ( सम्सेर ), भेस कुमारी लिम्बु, लोकेन्द्र ढकाल, मनमाया धिमाल चयन भएका छन् ।


115 पटक हेरिएको 












