रतुवामाई । १ नं. प्रदेश पुन: नामाङ्कन् संघर्ष समिति, रतुवामाई शनिबार गठन गरिएको छ ।
नगर संयाेजक बल बहादुर लिम्बू, सह संयाेजक प्रमिला माझी, सचिब बल बहादुर राई र काेषाध्क्ष सुहाङ आङबुहाङ रहने गरि समिति चयन गरिएको छ । ५१ सदस्यीय समितिको संगठन विभाग प्रमुखमा राजु चाेङवाङ, सदस्यहरुमा गाेपाल श्रेष्ठ, कृर्ति खापुङ, कविराम आङदेम्वे, पदम घिसिङ, उर्मिला माझी, विराज तामाङ, संन्जय कन्दङ्वा लगायत छन् ।


108 पटक हेरिएको 









