पथरी । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले डा. मिरेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा. रिजाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको मुख्य सचिब कृष्णप्रसाद पौडेलले जनाए ।


86 पटक हेरिएको 







