राष्ट्रिय स्वतन्त्र पार्टी अब रचनात्मक प्रतिपक्षमा बस्ने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरी सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार