‘नीरफूल’को ट्रेलर रिलिज

काठमाडौं । जेठ २६ गतेबाट देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन लेखक तथा संचारकर्मी फूलमान वलले गरेका हुन् ।

२०७२ साल बैशाखको महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्म कोरोना-लकडाउनको बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार