धरान । याक्थुङ युवा मंचको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको महाधिवेशनले अध्यक्षमा राजेन्द्र इधिङ्गो झापा, बरिष्ठ उपाध्यक्षमा सुभास लुम्फुङ्वा काठमाडौ, उपाध्यक्षद्वयमा सुनिल आङ्बो पान्थर, मनेश आङ्बो काठमाडौ, महासचिवमा सङ्गिता सुहाङ ललितपुर, उप महासचिवमा मन कुमार आङ्देम्बे पान्थर, सचिवमा अनिल लिम्बू सुन्सरी, कोषाध्यक्षमा अरुणा आङ्बुहाङ ललितपुरलाई चयन गरेको छ । नारायण सम्बाहाम्फे, सन्जोक मादेन, वसन्त आङ्बो, कुमार यक्वा (मौसम), मछिन्द्र लोवा, रस्मिता लिम्बु, रोजा जबेगु रहेको कार्य समितिको सदस्यमा चयन गरेको छ ।


483 पटक हेरिएको 












