भुल्केमा वृक्षारोपण

पथरी । विश्व वातावरण दिवसको अवसरमा पथरीशनिश्चरे १ भुल्के मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ ।

सोमबार स्थानीय रेडस्टार माध्यमिक विद्यालय तथा ऋतम्भरा बहुमुखी क्याम्पसले बृक्षारोपण गरेको हो । मन्दिर परिसरमा ५० बढी विभिन्न प्रजातिका विरुवाहरू विभिन्न प्रजातिका फलफूल तथा बिरुवाहरू रोपिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार