इटहरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिझोडा स्थित जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । घर नजिकै जंगली हात्ती निस्किएकोले धपाउने क्रममा स्थानीय २५ बर्षीय रबिन खड्कालाई हात्तीले कुल्चिएर मृत्यु भएको हो । हाल शवलाई परिक्षणको लागि घोपा धरान पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ


106 पटक हेरिएको 












