थ्रेसरमा बेरिएर १ जनाको मृत्यु

झापा । जिल्लाको झापा गाउँपालिका- २ स्थितमा थ्रेसरमा बेरिएर १ जनाको मृत्यु भएको छ ।

हिजो बिहान साढे ७ बजे स्थानीय ५७ बर्षीय नुनुवा टुडु आफ्नै खेतमा प्रदेश १-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको मेशिनमा धान थ्रेसर लगाउने क्रममा अचानक थ्रेसरमा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार