पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले ४ वटा निर्णयहरु पारित गरिएको छ ।
विपन्न नागरिक आवास निर्माण योजना सम्वन्धी कार्यविधि २०८० स्वीकृत, नगरसभा माघ ५ गते, संघीय सरकारलाई समपुरकर र विशेष अनुदान माग गर्न योजना छनौट र वडागत योजना रकमान्तर गर्न परेमा वडा कार्यालयलाई निर्देशन रहेको नगरका प्रवक्ता नविन कार्कीजे जानकारी दिए ।


109 पटक हेरिएको 












