उत्थान मंचमा विजय धिमाल

उर्लाबारी । धिमाल पत्रकार तथा साहित्य उत्थान मन्चको तेस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा पुनः विजय धिमाल निर्वाचित भएका छन् ।

शनिबार गठित कार्य समिति उपाध्यक्षमा अष्टनारायण धिमाल, महिला उपाध्यक्षमा दिपा धिमाल, महासचिवमा राजेन्द्र धिमाल, सचिवमा दिनेश धिमाल, काेषाध्यक्षमा प्रिया धिमाल सदस्यहरुमा डम्बर धिमाल, जगत धिमाल, विकास धिमाल, गोबिन्द धिमाल, काजल धिमाल, अन्जलि धिमाल र रोशन धिमाल रहेको मंचले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार