अभिनेत्री आँचल शर्माले आफ्नो फेसबुक पेजमा चार फोटोहरु Stress less and enjoy the best🫶लेख्दै सार्वजनिक गरेकी छिन् ।
मङ्गलबार सार्वजनिक गरिएको फोटोहरुमा समाचार तयार पार्दा १.६ के लाइक, २२ कमेन्ट र ४८ हेयर भएको छ । कमल मणि नेपाल नाम गरेको अभिनेत्री शर्माको फ्यानले कमेन्ट गरेका छन्, `क्याप्सन र तस्बिर दुबैले देश खायो,,गज्जब´



साभार:Aanchal Sharma (Dawadi)को फेसबुक पेज।


106 पटक हेरिएको 








