बालिका राईको हत्या प्रकरणमा एक व्यक्ति पक्राउ

पथरी । मोरङको  पथरी शनिश्चरे ७ लामाटोलमा आफन्तको बसेर अध्ययन गरिरहेकी वर्ष १५ की ज्ञानुकुमारी राईको हत्या आशंकामा एक व्यक्ति पक्राउ गरिएको छ ।
प्रहरी स्रोतअनुसार बाराका ती व्यक्तिलाई पक्राउ गरेको हो । गए राति अन्दाजी ९:४५ बजेको समयमा राईको हत्या भएको थियो । खोटाङ औसेलुखर्क६ की उनको शब पोष्टमाटमको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । इलाका प्रहरी कार्यालय पथरीले पत्रकार सम्मेलन गरेर घटनाको बारेमा सार्वजानिक गर्ने तयारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार