पालिका उपाध्यक्षको कार्यकक्षमा किरात लिम्बुवान अङ्कित फ्रेम

पान्थर । जिल्लाको कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र अनुरागको कार्यकक्षमा किरात लिम्बुवान इङ्कित नक्साको फ्रेम सजित प्रतिमा राखिएको छ ।
प्रदेश नं. १ को १४ जिल्लाका विभिन्न पालिकाहरूमा कोशी नाम खारेजी आन्दोलनलाई सम्मान गर्ने उद्देश्यले फ्रेम राखिएको हो ।
कुम्मायक गाउपालिकाका उपाध्यक्षको कार्यकक्षमा राखिएको उक्त फ्रेम सम्भवतः पहिलो भएको किरात याक्थुङ चुम्लुङ्की महासचिव निरन्ती तुम्बापोले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार