बेलबारी । किरात लिम्बुवान आन्दोलनमा सहादत प्राप्त गरेका सहिद पदम लिम्बु लाजेहाङको प्रथम सहिद स्मृति दिवस मनाईने भएको छ ।
चैत १० गते मनाइने दिवसलाई सफल बनाउन विभिन्न ६ तयारी समिति बनाएको छ ।
१,कविता बाचनको लागि राज खिम्दङ्लाई बृक्षारोपन कार्यक्रमको लागि रामकुमार खुदाङलाई,रक्तदान कार्यक्रमको लागि दिपक लागीलाई, मञ्च साउण्डसेटको लागी कृष्ण मेन्याङबोलाई, सहिद सलामीको लागि LV दिनेस खालिङ रराजु चोङबाङ लाई र आर्थिक संयोजनक लागी डम्बर कुरुम्बाङलाई जिम्मेवारी दिएको छ ।


104 पटक हेरिएको 








