पन्चायतमा स्वचालित भेण्डिङ मेसिन जडान

पथरी । पन्चायत माध्यमिक बिद्यालय पथरी शनिश्चरे १ ले स्वचालित भेण्डिङ मेसिन जडान गरेको छ ।

छात्राहरुले सुविधाजनक र सुरक्षित रुपमा सेनेटरी प्याड प्राप्त गर्नका लागि विद्यालयमा स्वचालित भेण्डिङ मेसिन जडान गरिएको बिद्यालयका प्रधानाध्यापक अर्जुन बुढाथोकीले जानकारी गराए । सेवाग्राहीले विद्यालयले उपलब्ध गराएको सिक्का हालेर सेनेटरी प्याड प्राप्त गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार