योजना तथा कार्यक्रमको अनुगमन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले योजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको छ ।
आइतबार पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा योजनाहरुको अनुगमन गरिएको हो । वडा नं. १ को पेवल जडान, पथरी बहुमुखी क्याम्पसको ग्राउण्ड निर्माण, वडा नं. ९ को नव प्रतिभा सामाजिक भवन, वडा नं. ५ को छमेरो चौक पश्चिम रजत जयन्तीसम्मको बाटो निर्माणको अनुगमन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार