धरान। ‘मनसरा’ चलचित्रकाे प्रबर्द्धनात्मक कार्यक्रम अन्तर्गत कविता कन्सर्ट धरानकाे वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अडिटाेरियम हलमा सम्पन्न भयाे ।
कार्यक्रममा निर्देशक एवम् उपेन्द्र सुब्बा, नायिका मिरुना मगर, कलाकार प्रवीण खतिवडाको पनि उपस्थिति रहेको थियो। परिक्रमा विद्यार्थी परिवारले संयोजन गरेको कार्यक्रममा वरिष्ठ कवि कुन्ता शर्मा मुख्य अतिथि थिए ।


155 पटक हेरिएको 








