बिर्तामोड। प्रदेश प्रमुख परशुराम खापुङले लिम्बू भाषामा बनेको नेपाली कथानक चलचित्र सुगुप विर्तामोड झापाको पाथी चलचित्र घरमा हेरेका छन्।
नुमाज बुटिकको आयोजना तथा किरात याक्थुङ चुम्लुङ विर्तामोडको सहआयोजनामा भएको चलचित्र प्रदर्शन समितिको निम्तोमा प्रदेश प्रमुखले चलचित्र हेर्न पुगेका हुन्।कार्यक्रममा प्रदेश प्रमुखले चलचित्र सुगुपको वल्र्ड प्रिमियर शोको पोष्टर रिलिज पनि गरेका छन्।


102 पटक हेरिएको 








