तेस्रो सिरिजंगा खुल्ला फुटबल प्रतियोगिता: नाजारिन र सामाजिक हाऱ्यो

पथरी । तेस्रो सिरिजंगा खुल्ला फुटबल प्रतियोगिताको चौथो दिन दुई टिम पराजित भएकोछ। नाजारिन एफ सी र सामाजिक ए एफसी प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा खनार एकता युवा क्लबले नाजारिन एफ सीलाई २-० गोल अन्तरले पराजित गऱ्यो। दोस्रो खेलमा न्यू सिरिजङ्गा एफ सीले सामाजिक ए एफ सीलाई ५-२ गोलको भारी अन्तरले हरायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार