गायक सिरियस राईको ‘सावा खोला बगे जस्तै . . .’ गीत सार्वजनिक

पथरी । रचनाकार तथा गायक कुमार सिरियस राईले ‘सावा खोला बगे जस्तै . . .’ बोलको गीत सार्वजनिक गरेका छन् ।

सोमवार राईले बुज क्रियसनबाट तयार पारिएको भिडियो गीत सार्वजनिक गरेका हुन् । पुर्वाञ्चल रेकडिङ्ग स्टूडियोमा रेकर्ड गरिएको गीत ६ मिनेट १५ सेकेन्डको रहेको छ। kumar serious  Rai को युट्युव च्यानलबाट हेर्न सकिने गीतमा रुद्र श्रेष्ठ ले संगीत र कुन्दन राईले एरेन्ज गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार