
विर्तामोड । युमा साम्यो नेपाल, झापा जिल्लाको प्रथम सम्मेलनबाट जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरू चयन भएको छ ।
समितिको अध्यक्षमा राम ओख्राबो, उपाध्यक्षद्वयम मैतराज काङ्भा, आइतमाया सेर्मा, सचिवमा सुकमाया लाबुङ, सहसचिवमा कुमारी थेबे, कोषाध्यक्षमा प्रेम इजम र सहकोषाध्यक्षमा बलिहाङ माबो रहेका छन् । त्यस्तै सदस्यहरूमा अमर माबो(बारदशी) ‘ , देउकुमारी पङ्धाक, मुना योङहाङ , अन्जु तुम्बापो , रेनुका लिम्बु , बसन्तजङ तुम्याङ, पवन थलङ , मनकुमारी ताम्लिङ, धर्मलाल काङ्भा, लाल फाबेन, दिलबहादुर काङ्भा, पूजा इजम, जुन्ता इजम, मिलनकुमार माबो, चन्द्रमान पदालुङ, धनबहादुर साँवा, काजी माबो, तिलबहादुर राई, लालप्रसाद काम्बाङ, भीमराज इधिङ्गो, सन्तरानी लिम्बु र घनेन्द्र साँवा रहेका छन् ।