एसईई परीक्षाफल: पथरीबाट पञ्चायत र रेडस्टारको उत्कृष्ट नतिजा

पथरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ ।

नतिजाअनुसार पथरी शनिश्चरे स्थित पञ्चायत मावि सामुदायिक विद्यालय तर्फ उत्कृष्ट भएको छ । पञ्चायतकी छात्रा निकिता राईले ३.९६ अंक ल्याइ जिल्ला प्रथम भइन्। त्यस्तै पथरी शनिश्चरे वडा नम्बर २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयका सतीश आचार्य तथा अजय लिम्बुले ४ जीपी ल्याएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मोरङले ८ जनाले संस्थागत तर्फ ४ जीपीए ल्याइएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार