पथरी नगर अस्पतालमा पुनः एक्स-रे सेवा सुरु

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा आजदेखि एक्स-रे सेवा पुन: सुरु भएको छ ।

बिगत केही समयदेखि मेशिनमा खरावी आएपछि एक्स-रे सेवा अवरुद्ध थियो । गत असार २१ गते पथरी नगर अस्पतालले सेवा अवरुद्ध भएको सूचना जारी गर्दै सेवाग्राहीहरुलाई अवगत गराएको थियो । सेवा अवरुद्ध हुँदा सेवाग्राही निजी अस्पताल वा छिमेकी पालिका गएर सेवा लिन बाध्य भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार