तस्वीर: हसन्दह खबर ।
हसन्दह । मोरङको पथरी शनिश्चरे ६ , प्रहरी चौकी दक्षिण तित्रीझाँकमा आगलागी भएको छ।
स्थानीय मनोज मण्डलको घरमा आगलागी हुँदा घर सहित करिब ५ सय मन मकै , गहुँ , धान जलेर नष्ट भएको छ । मानवीय क्षती भएन । आगो पथरी शनिश्चरे नगरपालिकाको दमकल सहित, प्रहरी र स्थानीयले निभाएको थियो ।


58 पटक हेरिएको 









