पथरी । मोरङको पथरीमा अन्तरक्रिया कार्यक्रम संयुक्त पहिचानबादी मोर्चा मोरङ्ले गरेको छ ।
मोर्चाका सह संयोजक डि.बि. कुरुम्बाङको अध्यक्षतामा भएको अन्तरक्रिया मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आथित्यमा भएको हो । अन्तरक्रियामा संयुक्त पहिचानवादी माेर्चाका सदस्य सचिब अशाेक चेम्जाेङ, सङ्घीय सदस्यहरु चन्द्र मादेन,
बाङ्गाई धिमाल, नन्दु याम्फु, गंगा शेर्मा, भोजकुमार लावती माेर्चा मोरङका सल्लाहकार डिल्ली लिङ्दम लगायत उपस्थिति थिए ।


91 पटक हेरिएको 









