पथरी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पथरी शनिश्चरे नगरपालिकाको प्रथम नगर अधिबेशन शनिबार सम्पन्न भयो ।
अधिवेशनबाट नगर सभापतिमा निर्विरोध निर्बाचित हिक्मत श्रेष्ठ निर्वाचित भए । उपसभापति गीता लिम्बु ,सचिव तुलसी गौतम, सहसचिव ओम प्रसाद लिम्बु ,सदस्य कल्पना ढुङ्गाना,अमर नेपाली, , टिका धिमाल, रमेश खत्री, ओमनाथ नेपाल, दिनेश शंकर ,सुनिता खड्का, दिल बहादुर तामाङ लगायत निर्वाचित भएको वताइएको छ।


57 पटक हेरिएको 









