उर्लाबारी । मोरङको उर्लाबारीको धिमाल परियाेजना स्थलमा
लक्ष्मी दाेङगे बंशावलीकाे तेस्राे महाधिवेशन सम्पन्न भयो ।
लक्ष्मी दाेङगे बंशाबलीकाे तेस्रो महाधिबेशन संस्थाका अध्यक्ष श्री प्रताप धिमालको सभापतित्वमा भव्यता साथ सम्पन्न भयो। महाधिवेशनले अध्यक्षमा प्रताप धिमाल. उपाध्यक्षमा पुर्णबहादुर धिमाल, सचिवमा सनकलाल धिमाल, सह सचिवमा मनाेज धिमाल र काेषाध्यक्षमा शिवमाया धिमाललाई निर्वाचित गर्यो । कविता धिमाल, शुक वहादुर धिमाल, पन्चिमाया र सक्मेरीमायालाई सदस्यमा चयन गरेको छ । समितिको सल्लाहकारमा तिलक धिमाल, कुलबहादुर र ईन्द्रबहादुर धिमाललाई चयन गरेको छ।


7 पटक हेरिएको 








