उद्यमशिलता विकास तालिम सुरू

पथरी । पथरी शनिश्चरे वडा नं. १० मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम उद्यमशिलता विकास तालिमको उद्घाटन गरिएको छ ।
सोमबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले तालिमको उद्घाटन गरेका छन् ।  कार्यक्रममा प्रमुख तुम्वापोले भने–‘तालिमको लागि तालिम मात्र नहोस्, तपाईहरु तालिम पश्चात् व्यवसायी भएको हेर्न र देख्न पाउ सहभागी सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
औपचारिक कार्यक्रम नगरका लघु उद्यम शाखाको सहजकर्ता वैशाख २८ गतेसम्म सञ्चालन हुने सो तालिमको सहजीकरण अरुणा राईले गर्नेछिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार