वडा नम्बर ७ को कार्यालयद्वारा स्टेसनरी सामाग्री वितरण

पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर ७ ले गरिब जेहेन्दार विद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरेको छ ।
वडा नम्बर ७ मा अवस्थित तीन सामुदायिक बिद्यालयका विद्यार्थी वर्गलाई स्टेसनरी सामाग्री वितरण गरिएको वडा अध्यक्ष उदबराज बस्नेतले जानकारी दिए । चन्द्रकिरातेश्वर मावि, बालकल्याण माबि र दुर्गा माबिका सामाग्री वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार