प्रहरीद्धारा नगरपालिका पराजित

 156 पटक हेरिएको

पथरी । पथरी शनिश्चरे वडा नं. २ ले आयोजना गरेको खेल सप्ताह अन्तर्गत आइतबार पथरी इलाका प्रहरी कार्यालय र पथरी शनिश्चरे नगरपालिका बीच मैत्रिपूणर् फुटवल खेल भएको छ ।
नगरपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै इलाका प्रहरी कार्यालय विजयी भयो । नगरपालिकाको टिमको नेतृत्व नगर प्रमुख मोहनप्रसाद तुम्वापो र इलाका प्रहरी कार्यालयको टिमको नेतृत्व प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार